• २ श्रावण २०८१, बुधबार
  •      Wed Jul 17 2024
  •   Unicode
Logo
Latest
★   ऊर्जामन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट ★   प्रधानमन्त्री ओलीद्वारा छिन्नलता पुरस्कार प्रदान ★   नेपाल आईसीसी ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’बाट सम्मानित ★   वाईवाईद्वारा क्रिकेट टोलीलाई १० लाख रूपैयाँ हस्तान्तरण ★   विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण गर्न मन्त्री गुरुङ्गको निर्देशन ★   समानुपातिक समावेशी विधानको अभ्यासवाट कांग्रेस पछि हटेको मुस्लिम संघको आरोप ★   नेप्से परिसूचक ५४ अङ्कले बढ्यो ★   सरकारले ११ र १२ कक्षाको शिक्षालाई नि:शुल्क गर्नुपर्छ: सांसदहरु ★   मधेसी आयोगले मधेसी समुदायको सशक्तिकरणका लागि प्रभावकारी काम गर्न नसकेको सांसदहरुको धारणा ★   एक महिनाभित्र अनिवार्य र नि:शुल्क शिक्षा ऐन कार्यान्वयनको खाका तयार पार्छौं: शिक्षामन्त्री भट्टराई

प्रिमियर लिगः चेल्सी र लिभरपुलले अंक बाँडे



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी र लिभरपुलले बराबरी खेलेका छन् ।

गएराति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा दुबै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको तेस्रो मिनेटमा चेल्सीका काई हाभेट्र्जले गोल गरेपनि भिएआरले उक्त गोललाई मान्यता दिएन । उनी अफसाइड रहन पुगे । दुबै टिमले अन्तिम समयसम्म पनि गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेनन् ।

यो नतिजासँगै १९ खेलबाट २९ अंकसहित लिभरपुल तालिकाको आठौं स्थानमा रहेको छ । समान खेलबाट समान अंकसहित चेल्सी भने १० औं स्थानमा छ ।