४ भाद्र २०८३, बिहीबार
,
Latest
वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनमा प्रयोग भयोः सांसद ओली खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक र जैविक मल प्रवर्द्धन गर्ने सरकारको नीति राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु, बागमती प्रदेश सरकार निर्माणबारे समीक्षा गर्ने समाज कल्याण परिषद्माथि खगेन्द्र सुनारको प्रश्न : ‘वैदेशिक सहयोगको परिणाम खोइ?’ ‘अख्तियारमाथि कार्यकारी हस्तक्षेप बन्द गरौँ, स्वतन्त्र रूपमा काम गर्न दिऔँ’ इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब कोहलीले नेपाली हिमाल भारतको भन्दै प्रचार गरे…



अ+ अ-

काठमाडौँ । भारतीय क्रिकेटर विराट कोहलीले आफ्नो भिडियोमा नेपाली हिमाल राखेपछि नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताले तीव्र आलोचना गरेका छन् ।

पेरिस २०२४ मा सहभागी हुने भारतीय टोलीलाई शुभकामना दिने क्रममा निर्मित उनको भिडियोमा नेपाली हिमाललाई देखाइएको छ ।

कोहलीले गत सोमबार उक्त भिडियो आफ्ना विभिन्न सामाजिक सञ्जालमार्फत शेयर गरेका थिए । भिडियोको सुरुमै नेपालको हिमाल प्रयोग गरिएपछि कोहलीको आलोचना भइरहेको छ ।

उक्त हिमाल अन्नपूर्ण क्षेत्रभित्र पर्ने चुलु पूर्वी हिमाल भएको बताईएको छ ।




भर्खरै