२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौन दुर्व्यवहारको आरोपमा ब्राजिलियन डिफेन्डर पक्राउ



अ+ अ-

काठमाडौं । ब्राजिलियन डिफेन्डर डानी अल्भेस पक्राउ परेका छन् ।

महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा अल्भेस स्पेनमा पक्राउ परेका हुन् ।

बार्सिलोनाका पूर्व डिफेन्डर अल्भेसमाथि गत डिसेम्बर ३० मा नाइट क्लबमा एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोप छ।

शुक्रबार प्रहरीमा उपस्थित भएका अल्भेसले आरोप अस्वीकार गरेका छन् । उनले नाइट क्लबमा आफू उपस्थित भएपनि दुर्व्यवहार नगरेको दाबी गरेका छन् ।

अल्भेस अदालतको सुनुवाइमा बार्सिलोनाको सिउटाट डे ला जस्टिसिया उपस्थित हुनेछन् ।