२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

वागमतीको मुख्यमन्त्रीमा माओवादीका शालिकरामलाई नेकपा एस र लौरोको पनि समर्थन



फाईल फोटो
अ+ अ-

हेटौँडा । वागमती प्रदेशको मुख्यमन्त्रीको लागि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेललाई नेकपा एसले पनि समर्थन गर्ने भएको छ । यस्तै जम्कट्टेललाई लौरो अभियानको हाम्रो नेपाली पार्टीले पनि समर्थन गर्ने भएको छ ।

मुख्यमन्त्रीको लागि ७० जना समर्थन पाएका जम्कट्टेल अब केहीबेरमा प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्न जाने तयारीमा रहेका छन् ।

जम्कट्टेललाई एमालेबाट २७, माओवादी केन्द्रबाट २१, राप्रपाबाट ३, नेकपा एकीकृत समाजवादीबाट ७ र हाम्रो नेपाली पार्टीको २ गरी ७० जनाको समर्थन प्राप्त भएको छ ।