• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
बालेनको चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरका कर्मचारी पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको चरित्र हत्या गरेको आरोपमा महानगरका कर्मचारी पक्राउ परेका छन् । मेयर शाहको चरित्र हत्याको आरोपमा प्रहरीको साइबर ब्युरोले महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत रामप्रसाद पौडेललाई पक्राउ गरेको हो । पौडेलले सामाजिक सञ्जाल फेसबुकमा मेयर  शाहले सयौं कर्मचारी नियुक्त गरेको र एक अर्ब खाएको आरोप लगाएका