२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजस्व छलि आरोपमा मुद्दा दायर

लुम्बिनी। रूपन्देहीको शिद्धार्थनगर नगरपालिका–८ लुम्बिनी गेट नजिककै सञ्चालनमा रहेको सुन्दर हार्डवेयर एण्ड प्लाइउड पसलविरुद्ध राजस्व चुहावट तथा राजस्व छलि गरेको आरोपमा मुद्दा दायर भएको छ । उक्त पसलका सञ्चालक जोगेन्द्र अग्रहरीले मालवस्तु खरिद गरेको स्टक नचढाएको, बिल बिजकनै जारी नगरी सामान बिक्री गर्ने गरेको तथा बिक्री भएको मालवस्तुको अभिलेख नराखेको