४ भाद्र २०८३, बिहीबार
,
Latest
६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?
नोएरले लिए अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास

काठमाडौँ । जर्मन गोलकिपर म्यानुएल नोएरले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका छन् । ३८ वर्षीय नोएरले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै अन्तर्राष्ट्रिय खेल जीवनलाई टुंगाउने घोषणा गरेका हुन् । ‘१५ वर्षभन्दा बढी र १२४ अन्तर्राष्ट्रिय खेलपछि आज जर्मन राष्ट्रिय टोलीसँग मेरो करियरको अन्त्य भएको छ ।’ उनले भनेका छन् ।