४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तिलाद्वारा पक्की विद्यालयका भवन निर्माण

जुम्ला। जुम्लाको तिला गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा पालिकाभित्र चारवटा सामुदायिक विद्यालयका चारवटा पक्की विद्यालयको भवन निर्माण गरेको छ । संघीय सरकारको विशेष अनुदान र सपपुरक अनुदानको तीन करोड ८० लाखमध्ये ठेक्काबाट एक करोड ८८ लाखमा यहाँको देउराली मावि जुम्लाकोटको ८ कोठे, ज्योति मावि रासाँमालापनीको पक्की भवन, देवी देउराली