© 2023
काठमाडौँ। चिनियाँ नयाँ वर्षको अवसरमा काठमाडौँमा भएको मैत्रीपूर्ण फुटबलमा नेपाली युवा टोली पराजित भएको छ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाहुना टोलीले नेपाललाई २–० ले पराजित गरेको हो । खेलको पहिलो हाफमै युनान युवा टोलीले अग्रता लिएको थियो । पहिलो हाफको २० औँ मिनेटमा मेनगुई यो को गोलमा चिनियाँ