© 2023
काठमाडौं । काठमाडौंमा आगामी सातादेखि सुरू हुने चार देशीय महिला फुटबल च्याम्पियनसिपमा खेल्ने नेपालको अन्तिम टोली घोषणा भएको छ । बिहीबार प्रशिक्षक राजेन्द्र तामाङले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली सार्वजनिक गरेका हुन् । टोलीमा दुई नयाँ खेलाडी पनि परेका छन् । डिफेन्डर मनमाया दमाइ र मिडफिल्डर सुष्मा तामाङ