२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मसँग इमानको लडाइँ लड्न सक्दैनौ,सक्दै त सक्दैनौ

मलाई खोया प्रहार गर्ने मानिस प्रहरीको नियन्त्रणमा पुगे पछि न कुनै मिडियाले उसलाई भेटेको छ, न कुनै पत्रकारले भेटेको छ। तर कान्तिपुरलाई भने अलौकिक शक्ति प्राप्त रहेछ। प्रहार गर्नेको नाम मात्र होइन कुन सहकारीको वचतकर्ता भन्ने पनि थाहा पाउन भ्याइसकेछ। त्यो पनि प्रहरीसँग कुरै नगरी, हान्ने मान्छेलाई भेट्दै नभेटी। वाह