८ भाद्र २०८३, सोमबार
,
Latest
सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग पशुपतिनाथमा विशेष पूजा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरुषको शरिरमा भेटियो पाठेघर र अण्डाशय



अ+ अ-

काठमाडौं । पुरुषको शरीरबाट महिलामा हुने अंगहरु भेटिएपछि चिकित्सकहरु नै छक्क परेका छन् । मुकेश नाम(परिवर्तन) की पत्नीले भनिन– मेरा पतिको शरीरभित्र महिलामा हुने अंग छन् भन्ने पत्तै पाइन न त पतिले नै थाहा पाए ।

मुकेशको शरीरबाट महिलामा हुने अंगहरु गर्भाशय,अण्डाशय तथा फ्यालोपियन ट्युब लगायत हालै शल्यक्रिया गरी निकालिएको बीबीसीले लेखेको छ । उनकी पत्नी मान्यता९नाम परिवर्तन०का अनुसार मुकेश सानै उमेरदेखि नै हर्निया रोगबाट ग्रसित थिए ।

यसका कारण उनलाई असह्य पीडा भने भइरहन्थ्यो । काम गर्न पनि उनि सक्दैनथे । त्यसपछि उनको परिवारले उनको शल्यक्रिया गर्नको लागि पाटलिपुत्रा मेडिकल कलेज एण्ड हस्पिटलमा लगेका थिए । उक्त अस्पतालमा जब डाक्टरहरुले मुकेशको हर्नियाको शल्यक्रिया गर्नेक्रममा गरिएका विभिन्न परीक्षणबाट यस्तो अनौठो रहस्य थाहा पाए अनि परिवारलाई बताएका थिए ।

मुकेश की पत्नीले यो सब थाहा पाएपछि आफूलाई निकै ठूलो झड्का महसुस भएको बताइन् । उनले भनिन–५ वर्षअघि मेरो विवाह एक नौजवान युवकसँग भएको थियो, उनको शरीरमा महिला अंग पनि छ भन्दा म मान्नै तयार भइन्,विश्वास नै लागेन, सपना जस्तो लाग्यो ।

उनले भनिन–यो सब थाहा पाएपछि म बेस्सरी रुन लागे,त्यसपछि डाक्टरहरुले मलाई सम्झाएकी मेरो पतिको पुरुषार्थमा यसले केही असर गर्ने छैन किनकी महिला अंगजती सबै निकालिसकिएको छ । उनकी पत्नीका अनुसार मुकेशलाई यो विषयमा केही पनि बताइएको छैन । परिवारका अनुसमार मुकेशमा महिलामा हुने कुनै पनि चालचलन तथा लक्षण केही पनि देखिने गरेका थिएनन ।उनी बाहिरबाट हेर्दा र क्रियाकलाप पनि सबै पुरुषकै गर्दथे ।एजेन्सी,




भर्खरै