३ आश्विन २०८१, बिहीबार
,
Latest
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल संविधान १०औं वर्षमा, हर्षोल्लासका साथ संविधान दिवस मनाइँदै नेपाल ओमानसँग पराजित संयुक्त राष्ट्र संघको महासभामा भाग लिन उपप्रमुख डंगोल अमेरिका प्रस्थान सहकारीसम्बन्धी समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय संविधान कार्यान्वयन र जनअपेक्षा ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०८१’ श्रेष्ठलाई प्रदान पक्राउ गरेर देखाउन राप्रपा अध्यक्ष लिङदेनको चुनौती सरकारको साझा कार्यक्रम तय,प्रधानमन्त्री ओली र कांग्रेसका सभापति देउवालाई हस्तान्तरण [पूर्णपाठ]
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दु मन्दिरमा प्रसादको नाममा बिर्यानी !



अ+ अ-

काठमाडौं । नेपालमा मन्दिर दर्शन गर्न जदाँ के पाईन्छ ? मलाई त प्रसाद दिन्छन् । त्यो निमिठाइ र फलफूल वा पक्वान्न ।

अब नेपालभन्दा बाहिरको कुरा गरौ । नेपालसँगै रहेको छिमेकी देश भारमा भने केहि भिन्न छ । त्याहाँ एउटा यस्तो मन्दिर छ जहाँ परम्परागत रुपमा मनाइने एक उत्सवमा भक्तहरुलाई बिर्‍यानीको दिईन्छ त्उयो नि प्रसादको रुपमा । यस्तो प्रसाद तपाइृले भारतमा जाहाँ त्यहि चि पाउनु हुन्न नी । यस्तो खास प्रसाद तमिननाडुको वडक्कमपट्टी नामक स्थानमा मुनियण्डी स्वामीको मन्दिरमा मात्रै दिईने गरिन्छ ।

यो उत्सवमा मुनियण्डी स्वामीका भक्तले नै यो प्रसाद तयार पार्ने गरेका छन् । पूरै रात जागा भएर तयार गरिने यस किसिमको बिरायानी बिहान ४ बजे तयार गरिन्छ र ५ बजे भक्तलाई वितरण गरिन्छ ।

भारतिय संचार माध्यमहरुको अनुसार यो परम्परा सय वर्षभन्दा पुरानो हो । यहाँ यो उत्सव हरेक बर्ष मनाइृने गरिन्छ । पछिल्लो उत्सव गत जनवरीमा भएको थियो । सो उत्सवमा १ हजार किलो चामल, २ सय ५० बाख्रा र ३ सय कुखुराको बिर्‍यानी बनाइएको थियो र भक्तहरुमा बाँडिएको थियो ।

यो मन्दिरको सो उत्सवमा भक्त मात्र सामेल हुँदैनन् । यो उत्सवमा वडक्कमपट्टी आउने कुनै पनि व्यक्तिलाई पूरै श्रद्धाको साथमा यहाँको प्रसाद खुवाइन्छ ।

द हिन्दूको प्रितिवेदनअनुसार वार्षिकरुपमा आयोजना हुने यो उत्सवका लागि ठूलो मात्रामा बिर्‍यानी बनाइने गरिएको छ । देशको फरकफरक हिस्साबाट आउने भक्तका लागि उल्लेख्य मात्रामा बाख्रा र कुखुराको बलि दिइने गरिन्छ ।