२९ भाद्र २०८३, सोमबार
,
Latest
पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म क्षेत्रमा सलमान खानको ३१ वर्ष



अ+ अ-

काठमाडौं । फिल्म इन्डष्ट्रीमा बलिउडका सुपरस्टार सलमान खान प्रवेश गरेको ३१ वर्ष पुगेको छ । प्रवेश ‘बीवी हो तो ऐसी’ फिल्मबाट बलिउडमा प्रवेश गरेका हुन् ।

तर उनको पहिलो हिट फिल्म भने ‘मैने प्यार किया’ हो । प्रेम कथामा आधारीत उनको यो फिल्मले ठूलो सफलता पाएको थियो । सो फिल्मबाट सफल भएका सलमानले त्यसपछि पछाडि फर्केर हेर्नु परेन ।

उनले लगातार हिट फिल्म दिएर बलिउडमा सुपरस्टार हिरोको छविलाई कायम राखे । प्रेमीको छविबाट सुरुवात गरेका सलमान खान पछिल्लो समय भने एक्सन हिरोको रुपमा निकै सफल भएका छन् ।