काठमाडौं। अर्जेन्टिनाका स्ट्राइकर लिओनल मेस्सीले विश्वकपमा १४ औँ गोल गरेका छन्।
अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा कप्तान लियोनल मेस्सीको गोलमा अर्जेन्टिनाले अग्रता लिएको हो ।
मेस्सीले १७औं मिनेटमा अल्जेरियाको पेनाल्टी एरियाबाहिरबाट गरेको प्रहार गोलमा परिणत भयो । यो मेस्सीको विश्वकपमा गरेकाे १४औं गोल हो ।











