१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन थापाले गरे महाकुम्भमा स्नान – तस्बिरहरु



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाकुम्भमा स्नान गरेका छन् ।

भारतको प्रयागराज पुगेर महामन्त्री थापाले स्नान गरेका हुन् ।

सामाजिक सञ्जालमा तस्बिर राख्दै महामन्त्री थापाले भनेका छन् – महाकुम्भको पावन अवसरमा तीर्थराज प्रयागस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्दा अद्भुत आध्यात्मिक शान्ति र पवित्रताको अनुभूति भयो । परिवारसँग कुम्भ मेलामा स्नान गर्दाका केही यादगार झलकहरू ।