१८ भाद्र २०८३, बिहीबार
,
Latest
चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठक चलिरहँदा सभाकक्षमै ढले काँग्रेस सांसद खड्का



अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभा बैठक चलिरहँदा नेपाली काँग्रेस सांसद भरत खड्का सभाकक्षमै ढल्नुभएको छ ।

सभाको बिहीवारको जारी बैठकमा सत्तारुढ दलका रास्वपाका सांसद शोम शर्मा बोलिरहेको समयमा सांसद खड्का आफू बसेकै कुर्सीमा ढल्नुभएको हो । उहाँले ढलेपछि सभामुख अर्यालले सांसद शर्मालाई केही समय रोक्नुभएको थियो ।

उहाँले ब्लड प्रेसरको कारण ढलेको बताइएको छ । सांसद खड्कालाई उपचारको लागि वीर अस्पतालतर्फ लगिएको छ ।