३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेटको उद्घाटन खेलमै विनोदले बनाए शतक



अ+ अ-

काठमाडौं । शुक्रबार त्रिवि क्रिकेट मैदानमा सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उद्घाटन खेलमै त्रिभुवन आर्मीका विनोद भण्डारीले शतक बनाएका छन् । आर्मीका कप्तान विनोदले गण्डकी प्रदेशविरुद्ध शतक प्रहार गरेका हुन् ।

प्रधानमन्त्री कपको नवौं शतकमा ७२ बलको सामना गरेका उनले ९ चौका र ५ छक्का प्रहार गर्दै सतक पुरा गरेका हुन । आर्मीका खेलाडीको दोस्रो शतक हो । आर्मीका सागर पुनले २०१८ मा शतक बनाएका थिए ।