५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

संखुवासभा बहुमुखी क्याम्पसमा सबै पदाधिकारी निर्विरोध



अ+ अ-

काठमाडौं । संखुवासभा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनअघि नै सबै पदाधिकारी निर्विरोध चयन भएका छन् । विद्यार्थी संगठनहरूले आपसी सहमतिमा पदाधिकारी र सदस्य चयन गरेका हुन् ।

निर्वाचन समितिका अनुसारअनेरास्ववियुका आमोद कार्की स्ववियु सभापतिमा निर्विरोध भएका छन् । नेविसंघबाट उपसभापतिमा अंशु खत्री र सचिवमा भरत अधिकारी निर्विरोध भएका छन् ।

यस्तै, अनेरास्वयुका मेघराज पौडेल सहायक सचिवमा र बिन्दु गौतम कोषाध्यक्षमा निर्विरोध भएका छन् ।