© 2023
काठमाडौं । प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई मंगलबार सचिव नियुक्त गर्नुभएको हो । सभामुख देवराज घिमिरेले गत आइतबार राष्ट्रपतिसमक्ष संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिका लागि सिफारिस गर्नुभएको थियो । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त