२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एकद्वार प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले राज्यले गैरसरकारी सङ्घ–संस्थाको सहजीकरणका लागि एकद्वार प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । समाज कल्याण परिषद्को आज डिजिटल सेवा प्रवाह प्रणाली शुभारम्भ गर्दै उहाँले परिषद् राज्यको सहयोगी, सामाजिक सङ्घसंस्थाको छाता संस्था तथा स्वायत्त निकायका रूपमा अझ सुदृढ हुन आवश्यक भएको बताउनुभयो । प्रधानमन्त्री कार्कीले

मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको संरक्षण र प्रवद्र्धनप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताइन् । प्रधानमन्त्रीले आज जेनेभामा

संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की

काठमाडौँ । नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नेपालको मानव अधिकारप्रतिको प्रतिवद्धता अटल रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय मानव

त्यसपछि मात्र मैले बुझेँ—“राजनीति”

मुद्दा सुशीला कार्कीको इजलासमा पुग्यो। मैले पूर्वाग्रहको प्रश्न उठाएँ—राजनीतिक पृष्ठभूमि, पूर्व लेखन, वैचारिक अभिव्यक्ति। तर सुन्ने कोही थिएन। अन्ततः विशेष

शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुुहुँदैनः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले नवीन प्रविधि विकास, अनुसन्धानमा आधारित प्राज्ञिक क्रियाकलापमा बढावा दिनु आवश्यक रहेको भन्दै उहाँले विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष

प्रधानमन्त्री कार्की पोखरा विश्वविद्यालयमा

गण्डकी । प्रधानमन्त्री सुशीला कार्की पोखरा विश्वविद्यालय आइपुग्नुभएको छ । पोखरा विश्वविद्यालयको २१औँं दीक्षान्त समारोहमा सहभागी बन्न आउनुभएका विश्विद्यालयका कुलपतिसमेत

निर्वाचन सफल पार्न प्रधानमन्त्री कार्कीको निर्देशन

मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न

प्रजातन्त्र दिवसमा प्रधानमन्त्री कार्कीको चेतावनीः युवालाई अपमान र तिरस्कार गरिरहने…

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूको असन्तोषलाई दमन गरेर नभई उनीहरूको आवाज सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्नसक्ने बताउनुभएको छ

लोकतन्त्रको मुख्य चुनौती भ्रष्टाचार, स्रोतमा सीमित वर्गको हालीमुहाली र दण्डहीनता…

जवाफदेहिताको आवाज बुलन्द गर्ने युवाको पलायनबाट कसैले राहत महसुस नगरे हुन्छ । प्रत्येक शासकले ख्याल राखून्- हाम्रा युवा अभाव सहन

भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको संकल्पलाई संस्थागत सुधारमार्फत सम्बोधन गरौँ: प्रधानमन्त्री…

लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौँ। पटकपटक आन्दोलन गर्नुपर्‍यो। अब त्यस नियतिको अन्त्य गर्नैपर्छ।

प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन 

काठमाडौँ। महाशिवरात्रिका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी पूजाआराधना गर्नुभएको छ । त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार

शिव चेतना, संयम, करुणा र सहअस्तित्वका प्रतीक हुन्: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शिव चेतना, संयम, करुणा र सहअस्तित्वका प्रतीक भएको जनाउनु भएको छ । महाशिवरात्रि पर्वका अवसरमा

निर्वाचन शान्तिपूर्ण र मानक बनाउन प्रधानमन्त्री कार्कीको निर्देशन

उहाँले यसपटकको निर्वाचन सामान्य नभई विशेष परिस्थितिमा हुन लागेको उल्लेख गर्दै देशलाई निकास दिने र भविष्य कोर्ने अवसरका रूपमा लिनुपर्ने

शान्तिपूर्ण निर्वाचनका लागि प्रधानमन्त्रीबाट पाथीभरासंग कामना

उहाँले फागुन महिना, निर्वाचन महिनाको महिना भएको जनाउदै पाथीभरामातासंग शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेको उल्लेख गर्नुभएको छ ।

हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सकिने अवस्था छ:…

प्रधानमन्त्री कार्कीले कुनै पनि बहानामा निर्वाचन सार्ने अवस्था नरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन

भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा सुशासन र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण पहिलो शर्त भएको बताउनुभएको छ । अख्तियार दुरुपयोग

प्रधानमन्त्री कार्कीले राष्ट्रियसभामा चलचित्र विधेयक पेस गर्नुहुने

यसैगरी, आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनुहुनेछ ।

निर्वाचन सहयोगका लागि भारतलाई प्रधानमन्त्री कार्कीको धन्यवाद

भेटवार्तामा दुवै पक्षबीच नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र लोकतान्त्रिक मूल्यहरूको प्रवर्द्धनका विषयमा समेत छलफल भएको थियो।

प्रधानमन्त्रीलाई कानुन आयोगको जानकारी

विसं २००९ को बुच कमिसनको सिफारिसअनुसार २०१० सालमा स्थापना भएको यो संस्था नेपालका पुराना सार्वजनिक निकायमा पर्छ ।

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

काठमाडौँ, २४ माघः प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताउनुभएको