१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिव चेतना, संयम, करुणा र सहअस्तित्वका प्रतीक हुन्: प्रधानमन्त्री कार्की



फाइल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शिव चेतना, संयम, करुणा र सहअस्तित्वका प्रतीक भएको जनाउनु भएको छ ।

महाशिवरात्रि पर्वका अवसरमा एक शुभकामना सन्देश जारी गर्दे प्रधानमन्त्री कार्कीले महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् भन्ने कामना गर्नुभएको छ ।

उहाँल लेख्नुभएको छ

आज हामी आदियोगी भगवान् शिवको आराधनामा समर्पित छौँ। शिव चेतना, संयम, करुणा र सहअस्तित्वका प्रतीक हुन्।

शिव र शक्तिरप्रकृतिको अद्वैत सम्बन्धले हामीलाई सदा प्रकृतिसँग सहअस्तित्वमा बाँच्न प्रेरित गर्दछ।

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस्। प्रकृतिको संरक्षण, स्वच्छता र दिगो विकासका लागि प्रेरित गरोस्।
सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना। जय शम्भो !