२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?
सन्दीपको मुद्दामा जेठ १ गते पेशी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आगामी जेठ १ गतेलाई पेशी तोकिएको छ । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेपछि लामिछाने उच्च अदालत पाटनमा पुनरावेदन गएका थिए । उनको उक्त पुनरावेदन मुद्दामा आज पेशी भएपनि न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित भएको हो । उनको मुद्दामा आज मुख्य

सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा तोकिएको पेशी हेर्न नमिल्ने सूचीमा परेको हो ।

सन्दीपको मुद्दा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा, पहिलो नम्बरमै पालो

आज उक्त मुद्दाको पेसी सूचीको पहिलो नम्बरमा परेको छ । यसअघि सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएको थियो ।

सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामाथि आज पनि बहस हुन सकेन ।

सन्दीपको मुद्दाको पेशी वैशाख १६ गते

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको आगामी पेशी बैशाख १६ गतेलाई तोकिएको छ ।

सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज तोकिएको सुनवाइ स्थगित भएको छ ।

जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप लामिछाने उच्च अदालतमा

पुष २५ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो

क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन

क्रिकेट एसोसिएशन नेपाल (क्यान) ले राष्ट्रिय क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ।

क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेको सजाय निर्धारण

सन्दीपलाई ८ वर्ष कैद सजाय

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्षको कैद सजाय तोकेको छ । बुधवार

हाम्रो पक्ष दोषी होइन, उच्च अदालत गएर प्रमाणित गर्छौ: सन्दीपका…

'हामी दोषी होइनौं, हाम्रो पक्ष दोषी होइन । र सन्दिप लामिछाने आफूलाई निर्दोषिता वा अझै पनि आफू निर्दोष रहेको कुराको

सन्दीपको मुद्दामा बहस सकियो, सजाय केहीबेरमा तोकिने

काठमाडौँ । बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज

सन्दीपलाई दिइने सजायबारे बहस जारी

यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।

बलात्कार मुद्दामा दोषी ठहर सन्दीप लामिछानेको सजाय आज तोकिने

पीडित गौशाला– २६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश शिशिरराज

सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर

शुक्रबार काठमाडौं जिल्ला अदालतले उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर

सन्दीपको मुद्दामा बहस सकियो, आजै फैसला सुनाइने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमका स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालको

सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं जिल्ला अदालतमा भएको फैसला सुनुवाइमा प्रतिवादी सन्दीपको तर्फबाट दुई जना वकिलले बहस गर्न बाँकी भएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो

सन्दीपविरुद्धको मुद्दामा फैसला सुनवाइ आज पनि जारी

नेपाली राष्ट्रिय क्रिकेट टीमका स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ जारी रहेको छ ।

सन्दीपविरुद्धको मुद्दा बुधबार पनि ‘हेर्दाहेर्दै’मा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको आरोपसम्बन्धी मुद्दा बुधबार पनि ‘हेर्दाहेर्दै’मा परेको छ । जिल्ला अदालत, काठमाडौंमा अन्तिम सुनुवाइ

सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको मुद्दा जाहेरीकर्ताको तर्फबाट चार जना वकिलको बहसपश्चात हेर्दाहेर्दैमा राखिएको हो ।