© 2023
काठमाडौँ । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् । हाल क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सहभागिता जनाउन वेस्ट इन्डिज (जमैका) मा रहेका लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आधारहीन आरोपहरुको सामना गर्न सीपीएलबाट बिदा लिएर केही दिनभित्रै नेपाल फर्कने बताएका छन् ।

कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
काठमाडौँ । नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ
जबरजस्ती करणीको आरो लागेका नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले कानूनी उपचारका लागि सहयोग गर्न नेपाल क्रिकेट संघ (क्यान) सँग

प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार संकट ब्यवस्थापन केन्द्र One Door Crisis Management Center (OCMC) मा लगी बिस्तृत