© 2023
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा आज थप एक जना पक्राउ परेका छन् । सीआईबीले बुधबार समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने कीर्ते प्रकरणमा हालसम्म १७ जना पक्राउ परिसकेका छन् । सीआईबीले ललिता निवास सम्बन्धमा कीर्ते र संगठित

‘कर्मचारीलाई जहाँ पायो त्यही धरपकड गर्ने, टिप्पणी उठाएकै भरमा नेपाल सरकारका तत्कालीन शाखा अधिकृत र अहिलेका वहालवाला नेपाल सरकारको सचिवलाई
शुरु टिप्पणी उठाउनेदेखि निर्णयमा ख़ास भूमिका हुन नसक्नेलाई गिरफ्तार गर्नु र आमन्त्रितको रुपमा क्याबिनेटका समितिमा भाग लिनेहरुलाई समेत भ्रष्टको सूचीमा
पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराई तथा हाल विभिन्न ओहोदामा रहेका व्यक्तिलाई बयानका लागि बोलाउने आधार तयार पार्न लागेको नेपाल

उहाँले ललिता निवास जग्गा हिनामिना प्रकरणमा भइरहेको अनुसन्धानमा संलग्न जोसुकै संलग्न भेटिएपनि कारबाही प्रक्रिया नरोकिने स्पष्ट गर्नुभयो ।
ललिता निवास प्रकरणमा संलग्न न्यायाधीशकै इजलासमा उक्त प्रकरणसम्बन्धी बन्दीप्रत्यक्षीकरणको निवेदन परेपछि सुनुवाइ नहुने अवस्थामा पुगेको छ ।

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुमाथि प्रहरीले संगठित अपराधसम्बन्धी अनुसन्धान अघि बढाएको छ ।
ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने सर्वोच्चको आदेशविरुद्ध प्रहरीले ‘भ्याकेट’ निवेदन दायर गरेको छ ।
ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जनाको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ ।
ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालीन प्रमुखसहित दुईजना पक्राउ परेका छन् ।
प्रहरीले ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप ३ जना आरोपितलाई पक्राउ गरेको छ ।
ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले उक्त कदम चालेको नगरप्रहरी प्रमुख पाण्डेले बताए ।

उहाँले भन्नुभएको छ, “बरु यो र यस्ता प्रकरणको छिटो टुंगो लागोस् ताकि आम जनतालाई गुड र गोबर छुट्याउन सहज होस्,
सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको आदेश जारी किन हुनु नपर्ने हो भनी २४ घण्टाभित्र प्रमाण उपस्थित गराउन सरकारलाई आदेश दिएको हो।
ललिता निवास जग्गा प्रकरणमा मुछिएर पक्राउ परेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार
काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चारमध्ये तीन जना बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका छन् ।
ललिता निवासको जग्गा प्रकरणमा मुछिएका तीनजना आरोपित गैरकानूनीरुपमा पक्राउ गरिएको भन्दै सर्वोच्च अदालत पुगेका छन् ।

जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप सात दिन थुनामा राख्न अनुमति दिएको छ ।

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूमध्ये भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित अन्य दुई जनालाई स्लाइनसहित सरकारी वकिलको कार्यालय लगिएको

सीआईबीले गरिरहेको अनुसन्धानका लागि पक्राउ परेर न्यायिक हिरासतमा रहेका उनीहरुलाई म्याद थपका लागि अदालत लैजान लागिएको हो।