१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ललिता निवास प्रकरण: मीनबहादुरसहितलाई थुनामा राखिएकोबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहित तीनजनालाई थुनामा राखिएकोबारे सर्वोच्च अदालतले सरकारसँग जवाफ माग गरेको छ। सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको आदेश जारी किन हुनु नपर्ने हो भनी २४ घण्टाभित्र प्रमाण उपस्थित गराउन सरकारलाई आदेश दिएको हो। न्यायाधीश कुमार चुँडालको इजलासले भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार

ललिता निवास प्रकरण: मीनबहादुर गुरुङलगायतको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश चुडालको…

ललिता निवास जग्गा प्रकरणमा मुछिएर पक्राउ परेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार

ललिता निवास प्रकरण: गैरकानूनी थुनामा राखिएको दाबी गर्दै तीन आरोपित…

ललिता निवासको जग्गा प्रकरणमा मुछिएका तीनजना आरोपित गैरकानूनीरुपमा पक्राउ गरिएको भन्दै सर्वोच्च अदालत पुगेका छन् ।

ललिता निवास प्रकरणः पक्राउ परेकाहरुलाई सात दिन थुनामा राख्न अनुमति

जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप सात दिन थुनामा राख्न अनुमति दिएको छ ।

ललिता निवास प्रकरण: शिक्षण अस्पतालबाट स्लाइनसहित मीनबहादुरसहित ३ जनालाई सरकारी…

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूमध्ये भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित अन्य दुई जनालाई स्लाइनसहित सरकारी वकिलको कार्यालय लगिएको

ललिता निवास प्रकरण: पक्राउ परेकालाई म्याद थप गर्न अदालत पेस…

सीआईबीले गरिरहेको अनुसन्धानका लागि पक्राउ परेर न्यायिक हिरासतमा रहेका उनीहरुलाई म्याद थपका लागि अदालत लैजान लागिएको हो।

ललिता निवास प्रकरण: मुलुकी ऐन २०२० अनुसार मुद्दा चलाउँछौँ, हदम्याद…

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवास जग्गा प्रकरणमा मुुलुकी ऐन, २०२० अनुसार सरकारी लिखित कीर्तेमा हदम्याद लागू

ललिता निवास प्रकरणः पक्राउ परेका ३ जनालाई आजै छाड्ने तयारी

बालुवाटारस्थित सरकारी निवासको जग्गा प्रकरणमा पक्राउ परेका ३ जनालाई आजै छाड्ने तयारी भएको छ ।

ललितानिवास जग्गा प्रकरण: पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

अनुसन्धानका क्रममा ललिता निवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको देखिएको थियो। सीआईबीले उक्त जग्गामा शाहको समेत मिलेमतोको रहेको भन्दै

ललिता निवास प्रकरण: थप एक जना पक्राउ

सीआईबीले आजै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ५ जनालाई पक्राउ गरिसकेको छ ।

ललिता निवास प्रकरण: तत्कालीन सहसचिव देउजासहित थप ४ पक्राउ

सीआईबीले मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसीलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ

ललिता निवास प्रकरण: भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ ।