१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ललिता निवास प्रकरण: सचिव राउतलाई थुनामक्त गर्न सर्वोच्चको परमादेश, अन्य…

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्ति गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । अदालतले राउतलाई नेपाल बाहिर जान नमिल्ने गरी तारेखमा छोडेर अनुसन्धान गर्न परमादेश गरेको हो । सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको इजलासले  प्रहरी हिरासतमा रहेका राउतका तर्फबाट उषा राउतले

ललिता निवास प्रकरण: पक्राउ परेकाहरुलाई थप पाँच दिन हिरासतमा राख्न…

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

ललिता निवास प्रकरण: आरोपीले दायर गरेको रिटमा सर्वोच्चले फैसला सुनाउँदै

यस प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ,बहालवाला सूचना तथा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार

ललिता निवास प्रकरण: आज पनि सुनुवाइ

बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा बहस हुँदाहुँदै समय सकिएपछि आजलाई पनि उक्त प्रकरणको सुनुवाइ

ललिता निवास प्रकरणः आज पनि सुनुवाइ हुने

काठमाडौँ । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज (बुधबार) पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय

ललिता निवास प्रकरणः बुधबार पनि सुनुवाइ हुने

काठमाडौँ । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भोलि (बुधबार) पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय

ललिता निवास प्रकरणः आज पनि सुनुवाइ

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा सोमबार बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा आज सुनुवाइ हुने

ललिता निवास प्रकरणको ‘हेर्दाहेर्दै’मा, भोलि सुनुवाइ हुने

उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी

ललिता निवास प्रकरणः आरोपितलाई थप ५ दिन थुनामा राख्न अनुमति

ललिता निवास प्रकरणका आरोपितलाई जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।

ललिता निवास प्रकरण: सञ्चारसचिवको बन्दी प्रत्यक्षीकरण मुद्दा न्यायाधीश श्रेष्ठको इजलासमा

सचिव राउत ललिता निवास जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहनुभएको छ । सचिव राउतको हकमा उषा

ललिता निवास प्रकरण: थप एक जना पक्राउ

सीआईबीले बुधबार समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो ।

निजामती कर्मचारीका अगुवाहरुको आक्रोश–निर्णय गर्नेलाई नायक बनाउने अनि काम गर्ने…

‘कर्मचारीलाई जहाँ पायो त्यही धरपकड गर्ने, टिप्पणी उठाएकै भरमा नेपाल सरकारका तत्कालीन शाखा अधिकृत र अहिलेका वहालवाला नेपाल सरकारको सचिवलाई

मैनालीको प्रश्न: निर्णय गर्ने राजनीतिक नेतृत्व, दोष जति कर्मचारीमा किन…

शुरु टिप्पणी उठाउनेदेखि निर्णयमा ख़ास भूमिका हुन नसक्नेलाई गिरफ्तार गर्नु र आमन्त्रितको रुपमा क्याबिनेटका समितिमा भाग लिनेहरुलाई समेत भ्रष्टको सूचीमा

ललिता निवास प्रकरण: तीन आरोपितको निवेदन आज पनि ‘हेर्न नमिल्ने’

ललिता निवास प्रकरणमा संलग्न न्यायाधीशकै इजलासमा उक्त प्रकरणसम्बन्धी बन्दीप्रत्यक्षीकरणको निवेदन परेपछि सुनुवाइ नहुने अवस्थामा पुगेको छ ।

ललिता निवास प्रकरण: संगठित अपराधमा पनि अनुसन्धान अघि बढाईयो

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुमाथि प्रहरीले संगठित अपराधसम्बन्धी अनुसन्धान अघि बढाएको छ ।

ललिता निवास प्रकरण: स्टेअर्डर लिएका १७ जनाविरूद्ध सर्वोच्चमा सिआइबीको भ्याकेट

ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने सर्वोच्चको आदेशविरुद्ध प्रहरीले ‘भ्याकेट’ निवेदन दायर गरेको छ ।

ललिता निवास प्रकरण: समरजंग कम्पनीका तत्कालीन प्रमुखसहित २ जना पक्राउ

ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालीन प्रमुखसहित दुईजना पक्राउ परेका छन् ।

ललिता निवास प्रकरणका थप ३ आरोपी पक्राउ

प्रहरीले ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप ३ जना आरोपितलाई पक्राउ गरेको छ ।

ललिता निवासको जग्‍गामा तारबार लगाउँदै काठमाडौं महानगर

ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले उक्त कदम चालेको नगरप्रहरी प्रमुख पाण्डेले बताए ।

ललिता निवास प्रकरणमा मेरो स्वार्थ जोडिएको छैन– डा बाबुराम भट्टराई

उहाँले भन्नुभएको छ, “बरु यो र यस्ता प्रकरणको छिटो टुंगो लागोस् ताकि आम जनतालाई गुड र गोबर छुट्याउन सहज होस्,