• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता: रमेशलाई स्वर्ण ★   गगनलाई गृहमन्त्री लामिछानेको चुनौतिः सहकारीबाट ॠण मागेको प्रमाणित गरिदिनुस् राजनीति छोडिदिन्छु ★   उपप्रधान एवं गृहमन्त्रीसँग निलहिरा समाजका प्रतिनिधिको छलफल ★   दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश ★   बागमती प्रदेशसभाको बैठक बैशाख ३१ गते आह्वान ★   वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत ★   सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने ★   प्रतिनिधि सभा बैठक ज्येष्ठ १ गतेसम्मका लागि स्थगित ★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ?
निर्वाचन आयोगले तोक्यो राष्ट्रपति र उपराष्ट्रपति उम्मेदवारको चुनावी खर्चको सीमा

काठमाडौँ । निर्वाचन आयोगले आसन्न राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको चुनावी खर्च सीमा निर्धारण गरेको छ । निर्वाचन आयोगका अनुसार अन्तिम नामावली प्रकाशन भएपछि राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाउने भएसँगै उनीहरुलाई चुनावी खर्च अधिकतम रु ४ लाख तोकिएको छ । तोकिएको सीमाअनुसार सवारी साधनमा र गोष्ठी

रास्वपाले बोलायो बैठक, राष्ट्रपति निर्वाचन मुख्य एजेन्डा

आसन्न राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्नेबारेमा छलफल गर्न बैठक बोइलाइएको बताइएको छ ।

राष्ट्रपति निर्वाचन: आज मनोनयन दर्ता गरिँदै

फागुन २५ गतेका लागि तय भएको राष्ट्रपति निर्वाचनका लागि आज शनिबार मनोनयनपत्र दर्ता गरिँदैछ ।

सांसद चौधरीको नाम मतदाता नामावलीमा समावेश

काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको छ । मतदाता नामावलीमा नाम समावेश

बालुवाटारको बैठक सकियो, ५ बजेको बैठकपछि हामी एकै ठाउँ उभिन्छौं…

‘सबैले आ-आफ्नो दलमा छलफल गरेर भरे ५ बजे बस्छौं । भरे ५ बजेको बैठकपछि हामी एकै ठाउँ उभिन्छौं’

बालुवाटारमा कांग्रेससहित चार दलको बैठक जारी

आजको बैठकबाट कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन बन्ने र राष्ट्रपति पदको साझा उम्मेदवार चयन हुनसक्ने बताईएको छ । 

राष्ट्रपति निर्वाचनका लागि ८८१ मतदाताको नामावली सार्वजनिक

आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो ।

यस्तो छ राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता

काठमाडौँ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा पैँतालिस वर्ष उमेर पूरा भएको

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक हुँदै

निर्वाचन आयोग, नेपालले आज राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गर्दैछ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मतभार २०६८ को जनगणनाको आधारमा

काठमाडौँ । प्रमुख निर्वाचन आयुुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०६८ सालको जनगणनाको आधारमा गरिने बताउनुभएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन: न्यायाधीश पौडेल निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले सोमबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै न्याय परिषद्को परामर्शमा पौडेललाई निर्वाचन अधिकृत नियुक्त

राष्ट्रपति निर्वाचन: नयाँ बानेश्वरमा खुल्यो निर्वाचन अधिकृतको कार्यालय

काठमाडौँ । आसन्न राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय खुलेको छ । प्रमुख निर्वाचन आयुक्त

एसडी मुनीले सुझाएका भावी राष्ट्रपतिका सम्भावित चार उम्मेदवार

काठमाडौँ । भारतीय बुद्धिजीवी एवं नेपाल मामिलाका जानकार एसडी मुनीले आसन्न राष्ट्रपति निर्वाचनका लागि सम्भावित चार उम्मेदवारको नाम सुझाएका छन्

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गर्दा असल नियत छ–…

उहाँले दुवै पदको निर्वाचनको मिति तोक्दा पनि र नतोक्दा पनि आफूहरुमाथि प्रश्न उठेको भन्दै असल नियतले मिति तोकिएकाले निर्वाचन सम्पन्न

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा, उपराष्ट्रपतिको चैत ३ गते

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तयारी

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम

भारतमा राष्ट्रपति पदका लागि मतदान सुरु

नयाँ दिल्ली । भारतमा आज देशको भावी राष्ट्रपतिको निर्वाचन हुँदैछ, जसका लागि विभिन्न राज्यको संसद् र विधानसभामा मतदान भइरहेको छ