© 2023
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन आज पेश गरेको छ । नेपालको संविधानको धारा ६२ एवम् राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन
राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतदान सकिएको छ । मतदान सकिएसँगै ४ बजे बाट मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको
राष्ट्रपति निर्वाचनमा हालसम्म ७२५ जनाले मतदान गरेका छन्।
राष्ट्रपति निर्वाचनको मतगणना आज बिहीबार अपराह्न ४ बजेदेखि सुरु गर्ने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ ।
कार्यालयले दिउँसो १२:३५ सम्म संघीय संसद्का २६७ र प्रदेशसभाका ३३६ जना सदस्यले मतदान गरेको जनाएको छ ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम
बिहीबार बिहान संसद् भवन बानेश्वरमा मतदानपछि दुवैले अंकमाल गरी शुभकामना साटासाट गर्नुभएको हो ।
उम्मेदवार पौडेलले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान नगरेर आफ्नै सहयोग गरेको बताउनु भयो ।
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ । नेमकिपाका सचिव प्रेम सुवालले विज्ञप्ति जारी
मुलुकमा २०६२/६३ को जनआन्दोलनको उपलब्धिका रुपमा नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो
मुलुकको नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ ।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिनुभयो ।
काठमाडौँ । मुलुकको आगामी नयाँ राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि मतदान केन्द्र निर्माण गरिएको छ । बानेश्वरस्थित
नेम्वाङसहित उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, ठाकुर गैरेलगायत नेताहरु लोसपा कार्यालय पुगेका थिए ।
उम्मेदवार नेम्वाङसहित नेताहरु रास्वपा कार्यायल वसुन्धारा पुग्नुभएको हो ।
राष्ट्रपतिको आसन्न निर्वाचनमा उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई मत माग्दै सांसदहरुलाई पत्र पठाउनुभएको छ ।
एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलको प्रस्ताव रहेको पार्टी भएकाले सहयोग गर्ने परिस्थिति नरहेको जवाफ दिएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले
नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई आज राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम गरिँदै छ
आलोकनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको सचिवालयको बैठकले राष्ट्रपतिमा पौडेललाई मतदान गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले नेकपा एमालेसँग औपचारिक रूपमा भोट मागेको छ। पार्टी सभापति शेरबहादुर देउवाको तर्फबाट पत्र लिएर