३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति निर्वाचन: सकियो मतदान, ४ बजेबाट मतगणना सुरु



अ+ अ-

काठमाडौं । राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतदान सकिएको छ । मतदान सकिएसँगै ४ बजे बाट मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचित उम्मेदवारलाई आज नै प्रमाणपत्र दिइने जनाएको छ ।

मत गणनाका लागि रामचन्द्र पौडेलका तर्फबाट रमेश लेखक र सुवासचन्द्र नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि चुनिनु भएको छ ।