• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण

राष्ट्रपति निर्वाचन: नयाँ बानेश्वरमा खुल्यो निर्वाचन अधिकृतको कार्यालय



काठमाडौँ । आसन्न राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय खुलेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त कार्यालयको सोमबार उद्घाटन गर्नुभयो । उहाँले राष्ट्रपति निर्वाचनको मतदान फागुन २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने जानकारी दिनुभयो । उहाँका अनुसार सोही दिन साँझ ७ बजेरम्म निर्वाचनको मतपरिणाम आइसक्ने छ ।

निर्वाचन कार्यतालिकाअनुसार राष्ट्रपति पदका लागि उम्मेदवारी फागुन १३ गने दिनुपर्ने छ ।