१६ मंसिर २०८१, आईतवार
,
Latest
रौतहटको इशनाथ नगरपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक विजयी रुकुम पश्चिमको सानीभेरी–५ मा माओवादीको किल्ला भत्कियो, कांग्रेसका मोतीराम खत्री विजयी डोटीको पूर्वीचौकी–६ मा कांग्रेसका मोहन थापा विजयी कीर्तिपुर नगरपालिकाको मतगणना सुरु ओखलढुंगाको मोलुङ ५ को वडाध्यक्षमा एमालेका उम्मेदवार गंगाबहादुर तामाङ विजयी चेल्सीले एस्टन भिल्लालाई हरायो दार्चुलाको दुहु ५ वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धन सिंह कुँवर विजयी फुलहमसँग बराबरीमा रोकियो टोटेनहम म्यान्चेस्टर युनाइटेडको सहज जित रोल्पाको रुन्टिगढीको वडाध्यक्षमा नेपाली काँग्रेसका भुपमणी पुन निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति निर्वाचन: नयाँ बानेश्वरमा खुल्यो निर्वाचन अधिकृतको कार्यालय



अ+ अ-

काठमाडौँ । आसन्न राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय खुलेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त कार्यालयको सोमबार उद्घाटन गर्नुभयो । उहाँले राष्ट्रपति निर्वाचनको मतदान फागुन २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने जानकारी दिनुभयो । उहाँका अनुसार सोही दिन साँझ ७ बजेरम्म निर्वाचनको मतपरिणाम आइसक्ने छ ।

निर्वाचन कार्यतालिकाअनुसार राष्ट्रपति पदका लागि उम्मेदवारी फागुन १३ गने दिनुपर्ने छ ।