१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

बालुवाटारको बैठक सकियो, ५ बजेको बैठकपछि हामी एकै ठाउँ उभिन्छौं :गगन थापा(भिडियोसहित)

बालुवाटारको बैठक सकियो, ५ बजेको बैठकपछि हामी एकै ठाउँ उभिन्छौं :गगन थापा(भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । बालुवाटारमा जारी चार दलको बैठक फेरि पाँच बजे बस्नेगरी सकिएको छ ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगन थापाले पाँच बजे बस्ने बैठक राष्ट्रपति टुंग्याउने बताए ।

महामन्त्री थापाले कांग्रेससहित चारै दलले राष्ट्रपतिमा आ-आफ्नो प्रस्ताव राखेको बताएका छन् । यद्यपी उनले आकांक्षी नामबारे केही खुलाएनन् । ‘सबैले आ-आफ्नो दलमा छलफल गरेर भरे ५ बजे बस्छौं । भरे ५ बजेको बैठकपछि हामी एकै ठाउँ उभिन्छौं’, गगनले भने ।

छलफल सकारात्मक रहेको र पाँच बजेपछि ठोस निर्णय गर्ने बताए । ‘कांग्रेसले माओवादी, नेकपा एस र जसपासँग छलफल गरेका छौं । विभिन्न विकल्पबारेमा प्रस्ताव आएको छ । छलफल सकारात्मक छ ।’, गगनले भने, ‘फेरि आआफ्नो दलमा साँझ पाँच बजे बस्नेगरी टुंग्याउछौं। पाँच बजे बसेर एकैठाउँमा उभिएर ठोस निर्णय गर्ने बताए ।