• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री, एक जना पक्राउ ★   नेपाल–भारत सीमा क्षेत्रबाट ‘पिकअप भ्यान’सहित अवैध सामान बरामद ★   कार्यदलको बैठक: नाम किटान गर्नु नहुने सत्ता पक्षको जोड, मागबाट पछि नहट्ने काँग्रेसको अडान ★   सानीभेरीका युवा लेखा अधिकृत बमकाजी शेर्पाले चढे सगरमाथा (फोटो फिचर) ★   प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसले अवरोध जारी राख्ने ★   जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने ★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति
वर्षा अगावै भूकम्प पीडितहरुलाई स्थायी आवासको व्यवस्था गर्न मातहतका निकायलाई…

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जाजरकोटलगायतका भूकम्प पीडितलाई वर्षात अघि नै स्थायी आवासको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । सोमवार सिंहदरवारमा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको २१ औं बैठकमा बोल्दै उहाँले सो निर्देशन दिनुभएको हो । त्यसैगरी उपप्रधानमन्त्री लामिछानेले भूकम्प पीडितको अधिकार संकुचन

नेताको हात समाएर बढुवा हुने गलत अभ्यास सच्याएर बढुवालाई स्वचालित…

उहाँले ट्राफिक प्रहरीको बोली नरम, कारबाही कडा हुनु पर्ने बताउदै हाल तिराउने गरिएको जरिवाना रकममा बृद्धि गरिने बताउनु भयो ।

राम्रो कति गर्न सक्छौं थाहा छैन नराम्रो चाहिँ एउटा पनि…

गृहमन्त्री लामिछाने भन्नुभयो 'स्थानीयका जायज चासोको सम्बोधन गरिन्छ। आमाको निन्द्रा र छोराको सपना दुबै पूरा गर्ने छौं। यहाँका विकृति-विसंगति अन्त्यका

थापाथलीचोकमा मिठाई सहित गृहमन्त्री लामिछानेको नयाँबर्ष सुरुवात- फोटो फिचर

उहाँले सुरक्षित यात्राको कामना गर्दे ड्युटीमा रहेका प्रहरीलाई पनि मिठाई दिएर नागरिकलाई सभ्य व्यवहार गरेर काम गर्न आग्रह गर्नुभयो ।

रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो…

पहिले हामीसँगै कांग्रेस सरकारमा थियो, त्यतिखेर यो मुद्दा सामान्य थियो, सरकारबाट निस्केपछि रविजीलाई केन्द्रमा राखेर समितिको माग गरिएको छ, यो

गृहमन्त्रीलाई कांग्रेसको प्रश्न- निर्दोष भए छानबिन समिति बनाउनबाट किन भाग्नुपर्‍यो…

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नु पर्ने अडानलाई कायमै राखेको

दलीय किचलोले संघीय संसद् कहिलेसम्म बन्धक ?

नेपाली कांग्रेस सत्ताबाट बाहिरिनुपर्दाको छटपटीका कारण उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रामक बनिरहेको छ ।

काँग्रेसलाई गृहमन्त्रीको प्रश्ताव: भ्रष्टाचार आरोप लाग्ने बित्तिकै राजीनामा दिने सहमती…

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने बताउनुभएको छ । उपप्रधानमन्त्री

संसदीय छानविन समिति गठन नगरे संसद बैठक चल्दैन: कांग्रेस

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने बताए ।

रास्वपालाई प्रदीप पौडेलको प्रश्न: निर्दोष भए छानबिन समिति बनाउन किन…

उहाँले छानबिनका लागि निर्दोष छु भन्नेहरु छानबिन समिति बनाउन किन तयार नहुनुभएको ? भन्दै प्रश्न गर्नुभयो ।

स्थानीय तहको उपनिर्वाचन मंसिरअघि नै गर्न सकिन्छ: उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आगामी मंसिरअघि नै स्थानीय तहको उपनिर्वाचन गर्न सकिने बताउनुभएको छ । निर्वाचन आयोगको

निर्वाचन व्यवस्थापनसम्बन्धि विधेयक तत्काल संसदमा पेश हुन्छ: उपप्रधानमन्त्री लामिछाने

उहाँले निर्वाचन आयोगले समग्र निर्वाचनमा प्रणालीमा देखिएको विकृति, विसंगतिको समस्या हल हुने र राजनीतिक दलहरु र सिंगै मुलुकको लोकतन्त्र बलियो

आमाको निन्द्रा जोगाउने र छोराको सपना पनि पूरा गर्ने ठमेल—दबारमार्ग…

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्गमा रात्रिकालिन व्यवसाय सञ्चालन आमाको निन्द्रा जोगाउने र छोराको सपना पनि पूरा गर्नेगरी

प्रहरीको बढुवा योग्यतामा आधारित स्वचालित प्रणालीमा हुने गरीप्रस्ताव ल्याउन गृहमन्त्री…

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने प्रहरीको बढुवा योग्यतामा आधारित स्वचालित प्रणाली ९अटोमेसन०मा हुने गरी कानूनी व्यवस्थाको प्रस्ताव ल्याउन

बिमानस्थलमा भीआइपीले आफ्नो मर्यादा ख्याल नगर्दा सुरक्षा चुनौति बढ्यो: गृहमन्त्रालय

उहाँले त्रिभुवन विमानस्थलको भीआइपी कक्ष प्रयोग नगर्न गृह मन्त्रालयका अधिकारीलाई आग्रह गर्दे नागरिकलाई चार घण्टा कुराएर आफू चार मिनेटमा छिर्ने

सहकारी प्रकरणमा रास्वपाका नेताहरुको नाम जोडिएपछि गृहमन्त्री: प्रश्न उठ्दैमा आत्तिहाल्नु…

उहाँले एक जना पत्रकार र पत्रिकामा समाचार छापिने बित्तिकै दोष प्रमाणित नहुने बताउनु भयो । उहाँले प्रमाणित भएको कुरा र

उपप्रधानमन्त्री लामिछाने र विश्व बैङ्कका देशीय निर्देशक बीच शिष्टाचार भेट

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जेर्भोसबीच शिष्टाचार भेटघाट भएको छ ।

गृहमन्त्री लामिछानेसँग धरान उपमहानगरपालिका प्रमुख साम्पाङको भेट-के भयो कुरा ?

गृहमन्त्रीले साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने प्रतिवद्धता जनाउनु भयो ।

कांग्रेसको आरोप: प्रधानमन्त्री र आईजिपीले न्यायाधीश बनेर गृहमन्त्रीलाई क्लिन–चिट दिने…

सम्माननीय प्रधानमन्त्रीजीले हामीले जवाफ खोज्दा न्यायाधीशजस्तो एकदमै हुकुमी प्रमाङ् दिने राजा महाराजाजस्तो एकदमै क्लिन चिट दिने प्रयास गर्नुभयो । सुरक्षा

इलाममा घण्टी बजिसक्योः सभापति लामिछाने

काठमाडौँ । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले