४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
च्याम्पियन्स ट्रफीअघि मार्कस स्टोइनिसले एकदिवसीय क्रिकेटबाट सन्यास लिए

काठमाडौँ । अस्ट्रेलियाका क्रिकेटर मार्कस स्टोइनिसले च्याम्पियन्स ट्रफीअघि एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन् । योसँगै उनले च्याम्पियन्स ट्रफीमा भाग लिने छैनन् । यद्यपि उनले अष्ट्रेलियाबाट टी–२० क्रिकेट खेल्ने क्रम जारी राख्नेछन् । ३५ वर्षीय क्रिकेटरले बिहीबार भने– ‘अष्ट्रेलियाका लागि एकदिवसीय क्रिकेट खेल्नु अविश्वसनीय यात्रा हो । मैदानमा बिताएका सबै पलहरूको