१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सकियो माओवादी बैठक: हलमा गुन्जियो ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड–लालसलाम’ को…

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सकिएको छ । आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनसँगै बैठक सकिएको हो । बैठक समापनका क्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्रका नेताहरूबीच भएको एकअर्काप्रतिको आशंका अन्त्य भएको दाबी गरेका छन् । आफूहरू भावनात्मक रूपले एक ढिक्का भएको भन्दै प्रचण्डले भने,'हामी एक ढिक्का भएका

तीन महिने अभियान: माओवादीले तोक्यो प्रदेश इन्चार्जहरु को कहाँ ?

कोशी प्रदेशमा बलदेव खनाल, मधेसमा लीलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम

माओवादी पदाधिकारीको जिम्मेवारी हेरफेर: अग्नि सापकोटालाई प्रचार विभाग, जनार्दन र…

उपमहासचिव जनार्दन शर्मालाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ भने वर्षमान पुनले विशेष प्रदेशको जिम्मेवारी पाएका छन्।

हल खाली गर्नुपर्ने भएकाले लिखित टिपाउन प्रचण्डको बोल्न बाँकी केन्द्रीय…

अध्यक्ष प्रचण्डले लगभग कुराहरु आइसकेको, अब दोहोरिने क्रममा रहेको भन्दै बाँकीले आफ्नो नाम खातामा टिपाउन र सुझाव राख्न आग्रह गर्नुभएको

माओवादी पदाधिकारीको जिम्मेवारी तोकियो, कसलाई कुन जिम्मेवारी दिइयो?

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिईएको बैठकमा सहभागी एक जना पदाधिकारीले बताए ।

माओवादी केन्द्रीय समिति बैठक सुरू

पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार आजको बैठकमा १५० जना सदस्यहरूले बोल्नका लागि नाम टिपाएका छन् । प्रत्येक सदस्यलाई

राजनीतिक प्रतिवेदन बिनै माओवादी बैठक

काठमाडौँ । साढे एक वर्षपछि सत्तासीन माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिको बैठक बुधबारदेखि सुरु भयो। तर, बिना कुनै राजनीतिक र संगठानिक

माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै

सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि बस्दैछ ।

अध्यक्ष दाहालको प्रस्तावमाथि १८ नेताले राखे धारणा, ४०९ सदस्यीय केन्द्रीय…

नेकपा (माओवादी केन्द्र) को आजदेखि सुरु केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सङ्क्षिप्त प्रतिवेदनमाथि १८

कति छन् माओवादी केन्द्रको पार्टी सदस्य ?

नेकपा (माओवादी केन्द्र)ले आफनो पार्टीको सदस्यका बारेमा केन्द्रीय समिति बैठकमा जानकारी गराएको छ ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक- फोटो फिचर

कपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बुधबारदेखि राजधानीको प्रज्ञा भवनमा सुरु भएको छ ।

माओवादी पदाधिकारी बैठक: केन्द्रीय कमिटीको एजेण्डा बारे छलफल

केन्द्रीय समिति बैठक बिहान ११ बजे प्रज्ञाभवन कमलादीमा बस्दैछ । ५ दिनसम्म सञ्चालन हुने बैठकले संगठनात्मक स्वरूप, आगामी कार्यदिशा, कार्यक्रम,

माओवादी केन्द्रीय समिति बैठक आजदेखि

सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बुधबारदेखि राजधानीमा सुरु हुँदैछ ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रसारण गरिने, पाँच मिनेट…

काठमाडौं । साउन १७ गते बुधबारदेखि सुरु गर्न लागिको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारी भएको

वर्षमान पुनद्वारा सुन तस्करीबारे छानबिन समिति बनाउन प्रस्ताव

सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितता विरोधी अभियान रोकिन नहुने भन्दै उहाँले भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्न कसैलाई उन्मुक्ति

माओवादी केन्द्र पदाधिकारी बैठक बस्दै

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने र नेताहरु आउने क्रम सुरु भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । माओवादी

लडाकु शिविरमा कुनै घोटाला भएको छैन– माओवादी केन्द्र

विज्ञप्तिमा भनिएको छ, “दोस्रो, ७ मुख्य शिविर र २१ सहायक शिविरमा शिविर व्यवस्थापन रकम शिविर व्यवस्थापन कार्यालय मार्फत माओवादी सेनाको

माओवादीले पार्टी संसदीय दलको विधान संशोधनका लागि कार्यदल बनायो

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले पार्टी संसदीय दलको विधान संशोधनका लागि पाँच सदस्यीय कार्य दल बनाएको छ ।

माओवादी केन्द्रको प्रस्ताव : संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पारित…

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई द्रुत गतिमा पारित गर्ने औपचारिकपमा प्रस्ताव गरेको छ । बिहीबारको प्रतिनिधिसभाको

माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारको समर्थन फिर्ता लिँदै

नेकपा (माओवादी केन्द्) ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ