• १० असार २०८१, सोमबार
  •      Mon Jun 24 2024
  •   Unicode
Logo
Latest
★   काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ: महामन्त्री थापा ★   अथाह प्रेमको बावजुद, यी गल्तीहरूले ब्रेकअप निम्त्याउन सक्छ ! ★   एकसिङ्गे गैँडाको खाग खरिद बिक्रीको अभियोगमा मुद्दा दायर ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्दा पाँच अर्बमाथिको कारोबार ★   नेपालगञ्जको बजेट रु एक अर्ब ५० करोड ३८ लाख ८६ हजार ★   छाउपडी लगायतका कुप्रथा अन्त्यका मन्त्रालयहरुबीचको समन्वयमा समिति बनाइने ★   तारकेश्वर नगरपालिका-३ स्थित जितपुर पाँचमानेमा अवस्थित धार्मिक एवं पर्यटकीय स्थल भुवनेश्वरी मन्दिर ★   जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभामा कुर्सी हानाहान ★   भ्रष्टाचारबिरुद्ध अझ निर्मम बन्न सरकारलाई सांसद गैरेको आग्रह ★   संसद् सचिवालयका कर्मचारीका माग पूरा गर्न सरकारको ध्यानाकर्षण

तीन महिने अभियान: माओवादीले तोक्यो प्रदेश इन्चार्जहरु को कहाँ ?



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले तीन महिने अभियानका लागि प्रदेश इन्चार्जहरु तोकेको छ ।

प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी’ नाम दिइएको अभियानका लागि संयोजकहरु तोक्नुभएको हो ।

कोशी प्रदेशमा बलदेव खनाल, मधेसमा लीलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्य रहनुभएको छ ।

सम्पर्क विशेषमा गिरिराजमणि पोखरेल र जवर्गीय संगठनको इन्चार्जमा वर्षमान पुन तोकिनुभएको छ ।