• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo

माओवादी पदाधिकारी बैठक: केन्द्रीय कमिटीको एजेण्डा बारे छलफल



फाईल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिस डाँडा मा सुरु भएको छ ।काठमाडौँ । केन्द्रीय कमिटीको एजेण्डा पारित गर्न पदाधिकारी बैठक बसेको हो ।

बैठकले राजनीति र संगठनात्मक प्रतिवेदन पारित गर्ने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

केन्द्रीय समिति बैठक बिहान ११ बजे प्रज्ञाभवन कमलादीमा बस्दैछ । ५ दिनसम्म सञ्चालन हुने बैठकले संगठनात्मक स्वरूप, आगामी कार्यदिशा, कार्यक्रम, विधान सम्मेलनबारे निर्णय गर्ने बताइएको छ ।

फोटो- प्रदीप राज वन्त