१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माओवादीमा राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री दाहाललाई

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । सोमबार पार्टी केन्दिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बताउनु

माओवादीको पदाधिकारी बैठक सुरु

सत्तारुढ घटक नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ ।

माओवादी केन्द्रमा पार्टीको नाम र चुनाव चिह्न बदल्ने प्रस्ताव

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम, चुनाव चिह्न र संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव पेश गर्नुभएको हो ।

माओवादी केन्द्र कार्यविभाजन: संगठन विभाग प्रमुखमा जनार्दन, केन्द्रीय कार्यालय प्रमुखमा…

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टी कार्यविभाजन गरेको छ । पुरानै कार्यविभाजनलाई निरन्तरता दिएको माओवादी केन्द्रले संगठन विभाग प्रमुखमा

माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिन पछि सर्यो

सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक दुई दिन पछि सारिएको छ ।

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ ।

महराको संयोजकत्वमा बृहत् वाम एकताका लागि माओवादीको पाँच सदस्यीय कार्यदल…

नेकपा (माओवादी केन्द्र)ले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल…

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न बैठक बिहान ८ बजे

पावर सेयरिङको छलफल संसदीय दलको नेता चयनपछिः मा‌ओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र)ले गठबन्धन दलहरुको संसदीय दलको नेता चयनपछि मात्रै पावर सेयरिङ विषयमा छलफल थाल्ने निर्णय गरेको छ ।

माओवादीले समानुपातिकतर्फको १४ जनाको नाम निर्वाचन आयोगमा बुझायो, को–को परे…

नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको १४ जनाको नाम टुंगो लगाएको छ । माओवादीले १४ मध्ये १२ महिला र २ पुरुषको नाम

काँग्रेसको शेखर–गगन समूहले भोट नहाल्न तलसम्मै निर्देशन दियो: माओवादी नेता…

माथिबाट केही न केही निर्देशन गयो । शेखर–गगन समूहको तर्फबाट केही न केही निर्देशन तल गएको भन्ने बुझिन्छ

माओवादी केन्द्रलाई समानुपातिकतर्फ १० लाख मत

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फ १० लाख पाँच हजार छ सय ७९ मत प्राप्त गरेको छ । प्रतिनिधिसभा र

समानुपातिकमा रास्वपालाई पछि पार्दै तेस्रो स्थानमा उक्लियो माओवादी

समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ ।

संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्छन्ः अध्यक्ष…

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’

माओवादी केन्द्रको चुनावी घोषणा पत्र सार्वजनिक (पूर्णपाठ/भिडीयोसहित)

नेकपा (माओवादी केन्द्र)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा घोषणापत्र सार्वजनिक गरिएको हो ।

माओवादीले बागी उम्मेदवारी फिर्ता लिने समय थप्यो

नेकपा (माओवादी केन्द्र)ले वाम लोकतान्त्रिक गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्ने समय थप गरेको छ ।

माओवादी केन्द्रले बागी उम्मेदवारसहित प्रस्तावक र समर्थकलाई निष्कासन गर्ने

नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा बागी उम्मेदवारी दिने पार्टीका नेता–कार्यकर्तालाई कारबाही

यी हुन् नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभाका ४६ जना उम्मेदवार (सूचीसहित)

आसन्न मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले ४६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी

समानुपातिक सूची तयार गर्न माओवादी पदाधिकारीको बैठक बस्दै

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । समानुपातिक सूची तयार गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो दुई बजे

माओवादी केन्द्रले भोलि मात्रै समानुपातिकतर्फको बन्द सूची बुझाउने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आजको बैठकमा समानुपातिकतर्फको उम्मेदवारको बन्द सूचीका बारेमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।