२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभाका ४६ जना उम्मेदवार (सूचीसहित)



अ+ अ-

काठमाडौं । आसन्न मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले ४६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।

सत्ता गठबन्धनभित्रको भागबन्डामा १६५ निर्वाचन क्षेत्रमध्ये ९१ वटा क्षेत्रमा नेपाली कांग्रेसलाई र बाँकी निर्वाचन क्षेत्र अन्य गठबन्धन दललाई बाँडफाँट गरिएकोमा माओवादी केन्द्रले ४६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको हो ।

नेकपा (माओवादी केन्द्र)का उम्मेदवार