१८ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भ्यानमा मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ

मध्यविन्दु । पाल्पाबाट अवैध रुपमा नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीबास तर्फ ल्याउँदै गरेका सात गाई मरेका छन् । तस्करले अवैध रुपमा पाल्पाबाट पिकअप भ्यानमा कोचाकोच गरेर दुम्कीबास तर्फ ल्याउँदै गरेका गाई बाटोमै मरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनुभयो । बा प्र ०१–०३–००१ च १३८६ नं को पिकअप

विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँ

अनलाइनमार्फत गरगहना बेचि ठगी गर्ने एकजना पक्राउ

काठमाडौँ । अनलाइनमार्फत झुट्टा ‘रिसिप्ट’ पठाई नेपाली रु १० लाख ९५ हजार पाँच सय रकम ठगी गर्ने कार्यमा संलग्न रहेको

खोलामा करेन्ट लगाएर माछा मार्ने दुईजना पक्राउ

गोरखा । प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैधरूपमा माछा मार्ने दुईजनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–१० स्थित सिर्दीखोलामा करेन्ट

क्यानडा पठाइदिने भन्दै रकम ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार

एक हजार दुई सय २३ केजी पटाकासहित तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक हजार दुई सय २३ केजी पटाकासहित तीन जनालाई पक्राउ गरेको छ

पाँच किलो चाँदी कम्मरमा बाँधेर ल्याइएको अवस्थामा भारतीय नागरिक पक्राउ

सिरहा । प्रहरीले कम्मरमा बाँधेर ल्याइएको पाँच किलो चाँदीको गरगहनासहित एक जना भारतीय नागरिक पक्राउ गरेको छ । भारत मधुबनी

अवैध रुपमा लुकाई छिपाई मुद्रा लैजान लागेको अवस्थामा फिलिपिनी नागरिक…

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ मुद्रा लैजान लागेको अवस्थामा प्रहरीले एकजना फिलिपिनी नागरिकलाई पक्राउ

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ

फेसबुक आइडी ह्याक गरेर ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरुका नजिकका व्यक्तिसँग

हनी ट्र्यापमा पारी पैसा असुल्ने दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले हनी ट्र्यापमा पारी रकम असुल्ने दुई जनालाई पक्राउ गरेको छ । योजनाबद्ध तवरले केटीहरुको समूहलाई सामाजिक संजाल

न्यायाधीशका पिएसओको पेस्तोल चोरी गर्ने दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका पिएसओ सई प्रभाकर खड्काको पेस्तोल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको

प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गरेको आरोपमा दुई जना…

काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जनालाई आज प्रहरीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको छ

१४ वर्ष कैद सजाय तोकिएका शेरचन पक्राउ

काठमाडौँ । व्यक्ति हत्यामा १४ वर्ष कैद सजाय तोकिएर फरार एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेस गरेको छ

नक्कली मुद्रा र नक्कली सुनसहित एक पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली सुन र नक्कली सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्ला

अष्ट्रेलिया जान लागेकी महिला अबैध सुन र हीरासहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया जान लागेकी महिला अबैध सुन र हीरासहित पक्राउ परेकी छन् । मलेसियन एयरलाइन्सको उडानबाट

म्यानमार पुर्‍याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ

काठमाडौं । थाइल्याण्ड लाने भनी झुक्याई जबरजस्ती म्यानमार पुर्‍याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको अभियोगमा चिनियाँ नागरिक चीनको ज्ञानसु प्रान्त

व्यवसायी प्रसाईंलाई हत्याको धम्की दिँदै रु ३० करोड माग गर्ने…

काठमाडौँ । डिकल व्यवसायी दुर्गा प्रसाईंलाई हत्याको धम्की दिँदै फिरौती माग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । फिरौती लिन

ललितपुर जिल्ला अदालतकी कर्मचारीमाथि कुटपिट गरेको आरोपमा कानुन व्यवसायी पक्राउ

ललितपुर जिल्ला अदालतमा एक जना महिला कर्मचारीमाथि कुटपिट गर्ने कानुन व्यवसायी पक्राउ परेका छन् ।

करिब दुई केजी सुनसहित एक जना पक्राउ

भैरहवा । सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरको छ । प्रहरीले गए राति रु एक