© 2023
काठमाडौं । सहकारी ठगी र संगठित अपराधको आरोपमा पुर्पक्षका लागि रुपन्देहीको भैरहवा कारागारमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार सरुवा हुने भएको छ । कारागार व्यवस्थापन विभागले लामिछानेलाई नक्खु कारागार सरुवा गर्ने निर्णय गरेको रास्वपा स्रोतले जनाएको छ । लामिछानेले कारागार सरुवाको माग गर्दै