५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
कप्तान पौडेल र गुल्शन झाको अर्धशतकमा ओमानलाई १८५ रनको लक्ष्य

काठमाडौँ । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा कप्तान रोहित पौडेल र गुल्शन शाको अर्धशतकमा नेपालले ओमानलाई १८५ रनकोे लक्ष्य दिएको छ । र्कीतिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन जोड्यो । नेपालका लागि

नेपालले दोस्रो विकेट गुमायो

ओमानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेटमा सन्दीप जोरालाई गुमाएको हो ।

नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

टियु क्रिकेट मैदानमा भएको टस जितेर नेपालका कप्तान रोहित पौडेलले ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

युएईले नेपाललाई दियो १३५ रनको लक्ष्य

माथिल्लो मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारीत २० ओभरमा ९ विकेट गुमाउदै १३४ रन बनायो

नेपाललाई दोस्रो सफलता, सोमपालले लिए वासिमको विकेट

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा नेपालले युएईविरुद्ध दोस्रो सफलता हात पारेको छ ।

नेपाल भर्सेस युएई: टिकटमा लिमिट, ‘आइएमई पे’ मार्फत खरिद गर्न…

काठमाडौं । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा खेलमा नेपालले भोलि शुक्रबार युएईसँग खेल्दैछ । मुलपानी मैदानमा हुनलागेको खेल

बहराइनले हङकङलाई २० रनले हरायो

काठमाडौँ । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले हङकङलाई २० रनले हराएको छ । यो हारसँगै हङकङको सेमिफाइनल सम्भावना

भुर्तेलको आक्रमक ब्याटिङमा नेपालले सिंगापुरलाई आठ विकेटले हरायो- फोटो फिचर

१४६ रनको लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा दुई विकेट गुमाएर आफ्नो लक्ष्य पुरा गर्यो ।

सिंगापुरविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध उत्कृष्ट सरुवात गरेको छ ।

सन्दीप टीममा फर्किदा चार खेलाडी बाहिरिए

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट खेल्ने टोलीको घोषणा गरेको छ । क्यानले विश्वकप

टि–२० विश्वकप छनोट: नेपालको सबै खेल टियुमा हुने

काठमाडौं । घरेलु मैदान मुलपानी र टियुमा आगामि महिनाबाट आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता हुदैछ । कार्तिक १३

नेपालले १३ वर्षपछि आइसिसीको प्रतियोगिता आयोजना गर्दै

काठमाडौं । नेपालमा आगमी नोभेम्बरमा टि २० विश्वकप एसिया क्षेत्र छनोट आयोजना हुने भएको छ। नेपालले १३ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट