२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंगापुरविरुद्ध नेपालको उत्कृष्ट सुरुवात



फाईल फोटो
अ+ अ-

काठमाडौं । टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । १४६ रनको मध्यम लक्ष्य पाएको नेपालले पावरप्लेमा विनाविकेटको क्षतिमा ५८ रन बनाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेलले २१ बलमा ४ चौका र २ छक्कासहित ३७ रन बनाएका छन् । यस्तै, असिफ शेखले १६ बलमा २ चैका र एक छक्का सहित २० रन बनाएका छन्

यसअघि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।