© 2023
काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले गुरही पर्व प्रकृति संरक्षण, जैविक विविधता र वातावरणीय सन्तुलनसहित थारू समुदायको मौलिक ज्ञान, चेतना र सम्मानको प्रतीकका रूपमा रहेको बताउनुभएको छ । उहाँले गुरही पर्व केवल सांस्कृतिक परम्परा मात्र नभई थारू समुदायको प्रकृतिसँगको गहिरो सम्बन्ध र पारिस्थितिक प्रणालीको सन्तुलनप्रतिको चेतनालाई प्रतिबिम्बित गर्ने उल्लेख

चितवन। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मुलुकका प्राकृतिक जलस्रोतको समुचित सदुपयोग गर्दै मत्स्यपालन (माछापालन)लाई राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण र आत्मनिर्भर

मन्त्री चौधरीले चिया तथा कफी क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यवसायमुखी तथा किसानमैत्री बनाउने दिशामा बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का नेपालका लागि राष्ट्रिय निर्देशक रियाज लोधीले भेटवार्ता

काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर प्रदर्शनमा रहेका किसानहरुसँग छलफल गर्नुभएको छ । प्रदर्शनमा रहेका

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपद् तथा खाद्य सुरक्षामा देखिएका चुनौतीप्रति अन्तरराष्ट्रिय समुदायको