४ पुष २०८२, शुक्रबार
,
Latest
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौँ महानगरपालिकाले आज बजेट ल्याउँदै

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै छ । दिउँसो २ बजे नगरसभाको बैठकमा नीति कार्यक्रम तथा बजेट प्रस्तुत हुनेछ । गत शुक्रबार बसेको कार्यपालिका बैठकमा महानगर प्रमुख बालेन्द्र शाहले आइतबार बजेट ल्याउने निर्णय सुनाएका थिए । बजेटको मिति घोषणा अघि महानगरपालिकाको राजश्व परामर्श समितिको बैठकले

आगामी आर्थिक वर्षका लागि कामपामा २५ अर्ब ११ करोडको बजेट…

बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ

मेयर शाहले बोलाए कार्यपालिका बैठक

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाएका छन् ।

बजेट ल्याउने वातावरण बनाउन मेयरज्यूलाई भेटेरै आग्रह गरेकी छुः उपप्रमुख…

प्रमुख प्रशासकीय अधिकृतलाई मात्र दोष देखाएर बजेटलगायतका महत्त्वपूर्ण कार्यलाई अवरोध पुर्‍याउन नहुने उपप्रमुख डंगोलको भनाई छ ।

मेरो कारणले काठमाडौँ महानगरपालिकाको बजेट रोकिनु हुँदैनः सरोज गुरागाईं

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले आफ्नो कारणले बजेट रोकिन नहुने बताएका छन् । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै

नन्ग्रेडेड एसइई नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नन्ग्रेडेड माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई आग्रह गरेको छ । कामपाको उपप्रमुख सुनिता

नदीजन्य विपद् कम गर्न निकालियो दुई हजार ट्रिप माटो

यस वर्ष त्यस्तो नहोस् भनेर विपद् व्यवस्थापन प्रतिकार्यको अभ्यास गराइएको हो”, जोशीले भन्नुभयो, “उद्धारमा खटिने सुरक्षाकर्मीको क्षमतालाई अभ्यासबाट निपूर्ण बनाउने,

ग्रेस महर्जनलाई ‘मिस्टर महानगर’ को उपाधि

काठमाडौँ । ग्रेस महर्जनले ‘मिस्टर महानगर’ को उपाधि जितेका छन् । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ ले शनिवार राष्ट्रिय सभा

अदालतको अन्तरिम आदेशसँगै काममा फर्किए काठमाडौँ महानगर प्रहरी बल प्रमुख…

उच्च अदालत पाटनले निलम्बन सम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे काममा फर्किएका

कामपाले सुरु गर्‍यो निःशुल्क मानसिक स्वास्थ्य परीक्षण

विश्वास लाग्ने व्यक्तिसँग मात्र कुराकानी गर्ने, परामर्शदातासँग कुरा गर्ने, व्यायाम गर्ने, प्रशस्त पानी पिउने, गीत गाउने वा सुन्ने, गहिरो सास

मेयर बालेन र उपमेयर सुनिताबिच भेटवार्ता, कार्यपालिका बैठक र नगरसभा…

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल बीच भेटवार्ता भएको छ ।

महानगरपालिकाको केन्द्रीय कार्यालयकै पिउने पानीमा भेटियो कोलिफर्म, दुई लाख जरिवाना

उहाँका अनुसार पत्रमा भनिएको छ, “यस कार्यालयमा सप्लाइ भई आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो । कामपा बजार

स्थानीय युवाहरुलाई आत्मपहिचान बोध गराउन, सामाजिक उत्तरदायित्व बुझाउन यात्रा आयोजना…

काठमाडौँ। युवाहरुलाई सम्पदाको गरिमासँग आत्म पहिचान बुझाएर व्यक्तित्व विकासमा सहयोग गर्ने उद्देश्यले आज काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ ले सम्पदा

मखनटोलमा लागेको आगो निभाइयो

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा आज बिहान ग्यास चुहिएर लागेको आगो निभाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उक्त

पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर खुला गर्न कामपाको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालाजु पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर मात्र खुला गर्न र इनडोर पोखरी बनाउन निर्देशन दिएको

वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहर घटेको छ । फोहर

महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन गरी छानबिन गर्न माग

स्थानीय तहमा क्रियाशील पेसागत सङ्गठनहरूले काठमाडौँ महानगरपालिकाका महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन गर्न माग गरेका छन् ।

कामपाले सञ्चालन गरेको घुम्ती खाद्य प्रयोगशालामा २४ भन्दा बढी प्रकारका…

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनका लागि घुम्ती खाद्य प्रयोगशाला

प्रमुख प्रशासकीय अधिृकत गुरागाईंले गरे हाजिर

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले हाजिर गरेका छन् ।

जनप्रतिनिधि र कर्मचारीको बलमा कार्यकक्षमा पुगे सरोज गुरागाईँ

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ करिब चार महिनापछि कार्यालयमा हाजिर भएका छन् ।