• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान
यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टूको अन्तिम खेलमा नेपालले युएईविरुद्धको खेल जितेर विश्वकप छनोटमा पुगेको छ । मौसम बदलीका कारण डीएलएस मेथडमा नेपाल युएई भन्दा अगाडि भएपछि खेल जितेको हो । यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ । खराब मौसमका कारण अम्पायरहरूले खेल रोक्ने निर्णय गरेका

युएईविरुद्ध गुलशन झाको अर्धशतक

उनले ४७ बलमा ४ चौका र २ छक्काको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

आरीफ शेखको पनि अर्धशतक

उनले ६० बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

भीम पनि आउट

नेपालले पाचौँ विकेटमा भीम सार्कीलाई गुमाएको हो । भीम ७६ बलमा ९ चौका प्रहार गर्दै ६७ रन बनाएर आउट भए

नेपालले चार विकेट गुमायो, आउट भए कुशल भुर्तेल

नेपालको लागि अर्धशतक बनाएर कुशल भुर्तेल चौथो विकेटमा आउट भए ।

मुस्किल समयमा कुशल भुर्तेलको अर्धशतक

उनले ३२ बलमा ४ छक्का र ३ चौकाको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

नेपाललाई तेस्रो झड्का, आउट भए रोहित पौडेल

नेपालको तेस्रो विकेटमा कप्तान रोहित पौडेल १६ रन बनाएर आउट भए । यसअघि नेपालका ओपनर आसिफ शेख र कुशल मल्ल

नेपाललाई दोस्रो झड्का, दुई ओभर मै गुमायो महत्वपूर्ण विकेट

नेपालका ओपनर आसिफ शेख शुन्य रन बनाएर आउट भए । भने कुशल मल्ल ५ रन बनाएर आउट भए ।

युएईका आसिफ खानको पनि अर्धशतक

उनले ४ छक्का र ३ चौकाको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । उनीसँगै क्रिजमा रहेका आर्विन्द ९२ रन बनाउदै

युएईविरुद्ध नेपाललाई पाचौँ सफलता, मुस्तफा आउट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईविरुद्ध नेपाललाई पाचौँ सफलता मिलेको छ । कीर्तिपुरस्थित

युएईविरुद्ध नेपाललाई तेस्रो सफलता

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।

सन्दीपले दिलाए नेपाललाई महत्वपूर्ण सफलता

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले युएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । कीर्तिपुरस्थित

नेपालको मध्यम सुरुवात

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले युएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । १०

आउट भए कुशल भुर्तेल

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजमा जितको लागि सामान्य ९६ रनको लक्ष्य पछ्याएको नेपालले एक विकेट गुमाएको

सन्दीप चम्कँदा नेपाललाई ९६ रनको सामान्य लक्ष्य

नेपालको लागि स्पिनर सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए । उनले १० ओभर बलिङ गरेर २५ रन दिदै ५ विकेट

पीएनजीले सात विकेट गुमायो

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजमा पपुवा न्यु गिनी(पीएनजी) विरुद्ध नेपालले सात विकेट लिएको छ । कुशल

नेपाललाई छैठौ सफलता, पीएनजी दबाबमा

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा नेपाललाई छैठौ सफलता मिलेको छ

नेपाललाई चौथो सफलता, सन्दीपले लिए दुई विकेट

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा नेपालले चौथो सफलता हात पारेको

रोहित बने ‘प्लेयर अफ द म्याच’

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजमा यूएईविरुद्धको खेलमा कप्तान रोहित पौडेल ‘प्लेयर अफ द म्याच’ बनेका छन्

नेपाललाई दोस्रो सफलता

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गतले यूएईविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । दिपेन्द्र सिङ ऐरीले