२९ जेष्ठ २०८२, बिहीबार
,
Latest
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन कांग्रेस–एमाले तयार अस्पतालको होस्टेलमा खसेको थियो एयर इन्डियाको विमान कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु संसद अवरोध गर्नुको औचित्य छैन, केही राजनीतिक दलहरु षड्यन्त्र गर्न लागेका छन्ः गृहमन्त्री लेखक न्यायाधीश थारुमाथि मसी छ्याप्ने तीन जना प्रहरी नियन्त्रणमा जनताको परिवर्तनको चाहनालाई कसैले तुहाउन सक्दैन, आन्दोलन जारी छः कमल थापा प्रतिनिधिसभाको बैठक सर्यो शिक्षक र सरकारबीचको सम्झौताअनुसार नै विधेयक पारित हुन्छः गृहमन्त्री लेखक आलमलाई सफाइ दिने न्यायाधीश थारुमाथि कालो मसी प्रहार कौरा संरक्षण गर्न प्रतियोगिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई तेस्रो झड्का, आउट भए रोहित पौडेल



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईले दिएको विशाल लक्ष्य पछ्छाएको नेपालले तीन विकेट गुमाएको छ ।

नेपालको तेस्रो विकेटमा कप्तान रोहित पौडेल १६ रन बनाएर आउट भए । यसअघि नेपालका ओपनर आसिफ शेख र कुशल मल्ल पनि आउट भईसकेका छन् ।

नेपाललाई युएईले सोझै विश्वकप छनोटमा पुग्न ३ सय ११ रनको विशाल लक्ष्य दिएको छ । ताजा स्थितीमा नेपालले ९ ओभरमा तीन विकेटको क्षतिमा ४४ रन बनाएको छ ।