३ भाद्र २०८३, बुधबार
,
Latest
एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम पनि आउट



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईविरुद्ध नेपालले ५ विकेट गुमाएको छ ।

नेपालले पाचौँ विकेटमा भीम सार्कीलाई गुमाएको हो । भीम ७६ बलमा ९ चौका प्रहार गर्दै ६७ रन बनाएर आउट भए ।

यसअघि कुशल भुर्तेलले अर्धशतक बनाएर आउट भएका थिए। उनी ३५ बलमा ५० रन बनाएर आउट भए ।

ताजा स्थितीमा नेपालले ३१ ओभरमा ५ विकेटको क्षतिमा १८१ रन बनाएको छ । नेपाललाई युएईले सोझै विश्वकप छनोटमा पुग्न ३ सय ११ रनको लक्ष्य दिएको छ ।