२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम पनि आउट



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईविरुद्ध नेपालले ५ विकेट गुमाएको छ ।

नेपालले पाचौँ विकेटमा भीम सार्कीलाई गुमाएको हो । भीम ७६ बलमा ९ चौका प्रहार गर्दै ६७ रन बनाएर आउट भए ।

यसअघि कुशल भुर्तेलले अर्धशतक बनाएर आउट भएका थिए। उनी ३५ बलमा ५० रन बनाएर आउट भए ।

ताजा स्थितीमा नेपालले ३१ ओभरमा ५ विकेटको क्षतिमा १८१ रन बनाएको छ । नेपाललाई युएईले सोझै विश्वकप छनोटमा पुग्न ३ सय ११ रनको लक्ष्य दिएको छ ।