५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरीफ शेखको पनि अर्धशतक



file photo
अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईविरुद्ध आरीफ शेखले अर्धशतक बनाएका छन् । उनले ६० बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

नेपालको लागि यसअघि कुशल भुर्तेल र भीम सार्कीले पनि अर्धशतक बनाएका थिए ।

ताजा स्थितीमा नेपालले ३८.४ ओभरमा पाचँ विकेटको क्षतिमा २२४ रन बनाएको छ । नेपाललाई युएईले सोझै विश्वकप छनोटमा पुग्न ३ सय ११ रनको लक्ष्य दिएको छ ।